• Finale image

    Finale image

  • मिस चितवनमा सहभागिले देखाएको आफ्नो प्रतिभा

    मिस चितवनमा सहभागिले देखाएको आफ्नो प्रतिभा

    सुन्दरी प्रतियोगिता ‘तेस्रो मिस चितवन–२०१७’ को फाइनलको तयारी तीब्र भइरहदा आज सोमबार सुन्दरीहरुले आफ्नो लुकेको प्रतिभालाई प्रस्तुत गरेका छन् । ब्राइट नेपालको आयोजनामा हुन लागेको मिस चितवनमा सहभागी २८ जना किशोरीहरुमध्ये २७ जनाले आफ्नो प्रतिभा देखाएका हुन् । उद्योग वाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा सहभागीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला जस्ता विभिन्न प्रतिभाहरु देखाएका थिए